दफा १०
सञ्चालकलाई हटाउन सकिने अवस्था
: देहायको अवस्थामा साधारण सभामा उपस्थित शेयरहोल्डरहरूको दुई तिहाई मतले कुनै सञ्चालकलाई हटाउन सिफारिश गरेमा नेपाल सरकारले हटाउन सक्नेछ ः-
(क) दफा ९ मा उल्लेखित कुनै अयोग्यता भएमा, वा
(ख) बोर्डको अनुमति बिना बोर्डको बैठकमा लगातार ३ पटक भन्दा बढी अनुपस्थित भएमा र सो अनुपस्थितिको कारण साधारण सभाको
दृष्टिकोणबाट बेमुनासिब देखिएमा, वा
(ग) दफा १६ उल्लंघन गरी समितिसंग भएको कुनै ठेक्का पट्टामा हिस्सेदार भएको प्रमाणित भएमा ।